अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन विभागको ताकेता
सरकारले वेबसाइट, एप, सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता हुन ताकेता गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम्प्युटर, मोबाइल…
