गोकर्णेश्वरमा शैक्षिक सत्र २०८३ को तयारी सुरु, वैशाख १० देखि भर्ना अभियान
गोकर्णेश्वर नगरपालिका ले शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालयहरूलाई लक्षित गर्दै महत्वपूर्ण सूचना जारी गरेको छ। सूचनाअनुसार वैशाख १० देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान…
