गागलफेदीमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न, ५०० भन्दा बढी लाभान्वित
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित ट्रान्क्विल शान्ति पाठशालामा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। युवा जागरण अभियान समूह र ट्रान्क्विल शान्ति पाठशालाको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा…
गोकर्णेश्वर–४ मा निःशुल्क बहुआयामिक स्वास्थ्य शिविर सम्पन्न
गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण मा.वि. किसिगालमा बहुआयामिक स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। गृहिणी महिला संघको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा आँखा, दाँत तथा महिला स्वास्थ्य…
गोकर्णेश्वरमा ‘खुल्ला धिमे बाजा प्रतियोगिता २०८२’ सम्पन्न, १४ धिमे बाजा समुहबीच प्रतिस्पर्धा
श्री कान्ति भैरवनाथ धिमे खलाको आयोजनामा “ खुल्ला धिमे बाजा प्रतियोगिता २०८२” भव्य रूपमा सम्पन्न भएको हो। गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरबाहिनी मन्दिर परिसरमा आज सम्पन्न प्रतियोगितामा १४ धिमे बाजा समुहले…
गोकर्णेश्वर–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
गोकर्णेश्वर नगरपालिका–४ मा महिलाकेन्द्रित निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गृहिणी महिला संघ नेपालद्वारा सञ्चालन हुने उक्त शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, महिलाको प्रजनन…
सुन्दरीजल–मुलखर्कमा पाठेघरको मुख तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण कार्यक्रम सम्पन्न
गृहिणी महिला संघद्वारा आयोजित तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सुन्दरीजल–मुलखर्कमा पाठेघरको मुख तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय महिलालाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा उल्लेख्य…
बालेन नेतृत्वको मन्त्रिपरिषद् गठन: कसले पायो कुन मन्त्रालय?
नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअघि नै शपथ लिइसकेका…
गोकरणेश्वरमा खुल्ला धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार नगद पुरस्कार
नेवारी मौलिक संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले श्री कान्ति भैरवनाथ धिमे खलाले काठमाडौंको गोकरणेश्वरमा खुल्ला धिमे बाजा प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपालभरका इच्छुक धिमे खल: तथा समूहहरूले सहभागिता…
नेवारी संस्कृति जगेर्ना गर्न गोकर्णेश्वरमा विशेष कार्यक्रम
नेवारी संस्कृति जगेर्ना गर्न गोकर्णेश्वरमा विशेष कार्यक्रम नेवारी संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेवा देय् दबु गोकर्णेश्वर नगर समितिले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाल…
