Month: March 2026

सुन्दरीजल–मुलखर्कमा पाठेघरको मुख तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण कार्यक्रम सम्पन्न

गृहिणी महिला संघद्वारा आयोजित तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सुन्दरीजल–मुलखर्कमा पाठेघरको मुख तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय महिलालाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा उल्लेख्य…

बालेन नेतृत्वको मन्त्रिपरिषद् गठन: कसले पायो कुन मन्त्रालय?

नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअघि नै शपथ लिइसकेका…

गोकरणेश्वरमा खुल्ला धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार नगद पुरस्कार

नेवारी मौलिक संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले श्री कान्ति भैरवनाथ धिमे खलाले काठमाडौंको गोकरणेश्वरमा खुल्ला धिमे बाजा प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपालभरका इच्छुक धिमे खल: तथा समूहहरूले सहभागिता…

नेवारी संस्कृति जगेर्ना गर्न गोकर्णेश्वरमा विशेष कार्यक्रम

नेवारी संस्कृति जगेर्ना गर्न गोकर्णेश्वरमा विशेष कार्यक्रम नेवारी संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेवा देय् दबु गोकर्णेश्वर नगर समितिले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाल…

डा. गणेश बरैयाको प्रेरणादायी सफलता

भारतका डा. Ganesh Baraiya संसारकै सबैभन्दा होचो डाक्टरका रूपमा परिचित भएका छन्। करिब ३ फिटभन्दा अलि बढी उचाइ भएका उनले शारीरिक चुनौतीका बाबजुद कडा मेहनत गर्दै एमबीबीएस अध्ययन पूरा गरेका…

कृषि बजारकालागि विदेशकै भर

नेपाल कृषि उत्पादनमा अब्बल भए पनि विदेशी बजारमा बढी निर्भर रहनु पर्ने बाध्यता छ। अलैंची र अम्रिसो जस्ता नगदे बालीको वार्षिक कारोबार करिब ११ अर्ब रुपैयाँ पुगेको छ। तर बजार…